back
CTIZAN AD

प्राधिकरणको समान खरिदमा अनियमितता

वि.सं.२०७५ चैत ३ आइतवार

504 

shares

३ चैत, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले समान खरिदमा अनियमितता गरेको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७४÷०७५ को प्रतिबेदनमा प्राधिकरण आर्थिक विनियमावली, २०७३ को विनियम २० मा भएको खरिद सीमा सम्बन्धी व्यवस्थाभन्दा बाहिर गएर सामान खरिद तथा कम्पनीहरुसँग सम्झौता गरेको उल्लेख छ ।

प्रतिबेदन अनुसार यो वर्षमात्रै प्राधिकरणले करिब ६० लाख भन्दा बढीको सामान खरिदमा अनियमितता गरेको छ । प्राधिकरण आर्थिक विनियमावलीमा बार्षिक पाँच्लाखसम्मको निर्णय कार्य मालसमान र अन्य सेवा वा पारमर्श सीधै खरिद गर्न सकिने उल्लेख छ ।

२० लाखसम्मको सिलबन्दी दरभाउ पत्रबाट खरिद गर्नुपर्ने र त्यसभन्दा बढी जतिसुकै भए पनि बोलकबोलबाट गर्नुपर्ने व्यवस्था छ । यसैगरी विनिमय ११२ (२) मा एक आर्थिक वर्षमा एकपटक वा पटक–पटक गरी सीमा भन्दा बढी रकमको वा एउटै व्यक्ति कम्पनी फर्म वा संस्थाबाट एक पटकभन्दा बढी सोझै खरिद गर्न नसकिने व्यवस्था छ ।

प्राधिकरणले विनियमावलीकोव्यवस्था प्रतिकूल १५ लाख बराबरको सामान सीधै खरिद गरेको छ । डेक्सटप कम्युटर खरिदमा यो रकम खर्च गरिएको छ ।
अन्नपूर्णपोष्ट दैनिकमा रन्जनहरि कोइरालाले लेखेका छन् ।

वि.सं.२०७५ चैत ३ आइतवार ०७:५२ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...