back
CTIZAN AD

राष्ट्रपतिलाई पहिलोपटक रातो कार्पेट बिच्छ्याउँदै चीन

वि.सं.२०७५ चैत ४ सोमवार

570 

shares

४ चैत, काठमाडौं । चीनले महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व र सम्मान दिने भएको छ ।

चीनले नेपालको राष्ट्रपतिलाई बेइजिङमा पहिलोपल्ट रातो कार्पेट ओछ्याउन लागेको हो ।

अघिल्ला राष्ट्रपति रामबरण यादवले दुईपटक चीन भ्रमण गरेपनि बेइजिङमा आमन्त्रण भएको थिएन । चीनले दक्षिण एसियाको ढोकाका रुपमा नेपाललाई प्रस्तुत गर्दै राष्ट्रपतिलाई उच्च प्राथमिकतामा राखेर भ्रमणलाई दिपक्षीय बनाउने भएको छ ।

त्यस क्रममा प्रधानमन्त्री केपी ओलीको भ्रमणमा भएका सहमति कार्यान्वयनमा लैजान छुट्टै समझदारी समेत हुनेछ ।

सोमबारको अन्नपूर्णपोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

वि.सं.२०७५ चैत ४ सोमवार ०७:५३ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...