back
CTIZAN AD

सवारी चलाउँदा मोबाइलमा कुरा गर्ने  चालक कारबाहीमा

वि.सं.२०७५ चैत ४ सोमवार

585 

shares

४ चैत, काठमाडौ । गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने २९ हजार भन्दा बढी चालक कारबाहीमा परेका छन् । उनीहरुबाट जरिवानास्वरुप ट्राफिक प्रहरीले १ करोड ७३ लाख राजश्व उठाएको छ । यो कारबाहीमा कम्तीमा पाँच सय नरिवाना तोकिएको छ ।

गत वर्ष ०७४- ०७५ मा देशभर गाडी चलाउँदै गर्दा मोबाइलमा कुरा गर्ने २९ हजार ३ सय ५ चालक कारबाहीमा परेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । अघिल्लो वर्षको तुलनमा यो तीन गुणा बढील हो । आव ०७३-०७४ मा १० हजार ८८ चालक कारबाहीमा परेका थिए । गाडी चलाउने क्रममा मोबाइल फोनको प्रयोग दुर्घटनाको एउटा प्रमुख कारण रहेका ट्राफिक प्रहरी बताउँछन् । सबैभन्दा धेरै पूर्वी क्षेत्रका चालक कारबाहीमा परेका छन् । गत वर्ष काठमाडौ उपत्यकामा एउटै चालक कारबाहीमा नपरे पनि यो वर्ष धेरै कारबाहीमा परेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए । सोमबारको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन् ।

वि.सं.२०७५ चैत ४ सोमवार ०७:४७ मा प्रकाशित

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...