back
CTIZAN AD

बोले शशांक, फैलियो तरङ्ग

वि.सं.२०७५ चैत ६ बुधवार

621 

shares

५ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेस धर्म निरपेक्षतासँगै संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्न तयार रहेको बताएका छन् ।

बुधबार टोखास्थित आफ्नै निवासमा आयोजना गरिएको होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले धर्म, संघीयता र गणतन्त्र बारे जनमत संग्रह गर्नुपर्ने बताउँदै आफ्नो पार्टी त्यसको लागि तयार रहेको बताएका हुन् ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयतासहितको २०७२ को संविधान जारी गर्न सक्रियतापूर्वक लागेका कोइरालाले यस्तो विवादस्पद् टिप्पणी दिएपछि राजनीतिक क्षेत्र तरङ्गित बनेको छ । केही समयदेखि हिन्दू धर्मको माग गर्दै लोकप्रियता बढाउन खोजेका कोइरालाले दिएको यो अभिव्यक्ति संविधान विपरित भएको प्रष्टै छ । कांग्रेस सुत्रका अनुसार यो उनको नितान्त व्यक्तिगत धारणा हो ।

वि.सं.२०७५ चैत ६ बुधवार २०:५० मा प्रकाशित

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...