back
CTIZAN AD

परम्परा हरायो, फेसन मौलायो

वि.सं.२०७५ चैत ७ बिहीवार

669 

shares

७ चैत, भक्तपुर । होली भन्नेबित्तिकै सबैको मनमा सप्तरंगी कल्पना दौडन्छ । काठमाडौ उपत्यकाको होलीमा पानी, लोला पिचकारी पनि मिसिन्छ । ती बाहेक अचेल नयाँ चलन पनि प्रचलनमा छ त्यो हो, होली फेसनको ।

होेलीमा विभिन्न प्रिन्ट भएको सेतो टिर्सट लगाउने प्रचलन बढ्दो छ । काठमाडौ बस्दै आएका कपडा व्यापारी केदार उप्रदीले होलीका लागि ६ सय वटा टिर्सट प्रिन्ट गरेको बताए । विभिन्न ठाउँको फुटपाटमा पसल थाप्ने उप्रेतीले भने, हिजो अस्ती दिनको एक सय २० जति बिके । होलीसम्म सकिन्छ । े
भक्तपुरकी अम्रिता अर्यालले गत वर्ष होली प्रिन्ट भएको लुगा लगाएर होली मनाएको सुनाइन् । भन्छिन्, होली लेखेको लुगा नलगाउँदा त होली जस्तो नै लाग्दैन । होलीको टिर्सटले अनलाइनमा पनि राम्रो व्यापार गरिरहेको छ । बिहीबारको नागरिक दैनिकमा रेणु त्वानाबासुले लेखेकी छन् ।

वि.सं.२०७५ चैत ७ बिहीवार ०७:२९ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...