back
CTIZAN AD

 युरोप र अमेरिकामा निकासी हुन्छ नेपाली जडिबुटी

वि.सं.२०७५ चैत ७ बिहीवार

573 

shares

७ चैत, काठमाडौं । नेपालगन्जको सत्या इन्टरनेशनलले यो वर्ष ६ हजार किलो टिमुर र सात हजार किलो रिठा जर्मनी निकासी गर्यो । सन् १९५५ मा स्थापना भएको यो कम्पनीले हरेक वर्ष दुईदेखि साढे दुई करोड रुपैयाँ बराबरको टिमुर युरोप र अमेरिकामा निकासी गरिरहेको सञ्चालक रविन्द्रनाथ शुक्ला बताउँछन् ।

साविक मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका पहाडि र हिमाली जिल्लाबाट संकलन गरेर ल्याउने जडिबुटी निकासी गरे । अहिले नेपालगन्जबाट भारतका अलावा युरोप, अमेरिका, चीन, बंगलादेशलगायत देशमा जडिबुटी निकासी निकासी भइरहेको छ ।

शुक्ला भन्छन्, भारतमा मात्र निर्भर हुनुपथ्र्यो । तेस्रो मुलुकमा नयाँ बजार खोजेका हौं ।’ विहिबारको अन्नपूर्णपोष्ट दैनिकमा शंकर प्रसाद खनालले नेपालगन्जबाट लेखेका छन् ।

वि.सं.२०७५ चैत ७ बिहीवार ०७:५७ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...