back
CTIZAN AD

प्रहरीलाई २ सय रुपैयाँ दिने कार्की पक्राउ

वि.सं.२०७५ चैत १० आइतवार

912 

shares

१० चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–२७ लैनचौरमा ड्युटीमा खटिएको प्रहरीलाई नगद दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.४ ख ७७४८ नम्बरको मिनीट्रकका चालक ललितपुर सातदोबाटो बस्ने रामेछाप गेलु–२ का ३० वर्षीय भूवनसिंह कार्कीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त सवारी स्थानमा जाँच गर्ने क्रममा नियम विपरित चलाएको उक्त मिनीट्रकलाई ट्राफिक नियम अनुसार कारवाही गर्ने क्रममा चालक कार्कीले नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि मिनीट्रकसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

वि.सं.२०७५ चैत १० आइतवार १५:४७ मा प्रकाशित

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...