back
CTIZAN AD

नेपाल लाईब्रेरी फाउण्डेशनमा थापा

वि.सं.२०७३ कात्तिक २२ सोमवार

1.1K 

shares

nepal-foundation-2073
नेपाल लाईब्रेरी फाउण्डेशनको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। यहि कार्तिक १९ गते सहरी विकास मन्त्री अर्जुननरसिंह केसीद्वारा उद्घाटन भै सम्पन्न साधारणसभाले कपिलदेव थापा(जापान)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल लाइब्रेरी फाउण्डेसन यूरोप संयोजक सोम सापकोटाको समेत उपस्थितिमा सम्पन्न सो साधारण सभाले चयन गरेको कार्यसमितिको नामावली निम्न रहेको छ :
१) कपिलदेव थापा (अध्यक्ष)
२) केशबराज लम्साल ( उपाध्यक्ष)
३) धनकुमार श्रेष्ठ (महासचिब)
४) पदमराज जोशी (सचिब)
५) मणिराम फुयाल (कोषाध्यक्ष)
६) रचना श्रेष्ठ (सदस्य)
७) जंगबहादुर भुजेल (सदस्य)
८) डा। किशोर राजभण्डारी (सदस्य)
९) सागरराज सुबेदी (सदस्य)

अध्यक्षमा निर्वाचत भएसँगै अध्यक्ष थापाले श्री गणेश भारती माध्यमिक बिध्यालय महेन्द्रज्योती गाबिस वडान ६, बासटोल काभ्रेको भ्रमण गरी सो बिध्यालयमा आफ्नै खर्चमा ई पुस्तकालय बनाई दिने घोषणा गरेका छन् ।

वि.सं.२०७३ कात्तिक २२ सोमवार ०५:२६ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...