back
CTIZAN AD

गैँडालाई न घाँस न घोल

वि.सं.२०७५ चैत १२ मंगलवार

621 

shares

१२ चैत, चितवन । एकसिंगे गैँडाको मुख्य आश्रय चितवन निकुन्जको क्षेत्रफल ९५२.६३ वर्गा किलोमिटर छ । निकुन्जबाहिर थप ७२९.३७ वर्ग किमि मध्यवर्ती क्षेत्र छ । निकुन्जभित्र गैँडाको मुख्य बासस्थान विनाश २५ प्रतिशतका दरले बासस्थान विनाश भइरहेको छ । बासस्थान खुम्चँदा गैँडा आहार घाँसेमैदान र बासस्थान घोल र पानी को खोजी गर्दै कोर एरिया बाट मध्यवर्ती क्षेत्रमा आउने गरेका छन् ।

गैँडामा विद्यावारिधि गरेका शान्तराज ज्ञवाली र नरेश सुवेदी, वन्यजन्तुमै विद्यावारिधि गरिरहेका बाबुराम लामिछाने, जुलोजिक सोसाइटी अफ लन्डन, बेलायतका राजन अमिन र वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डिया का यादभेन्द्रदेभ भी झालाको ७ वर्षे अध्ययनले गैँडको मुख्य चुनौती बासस्थान विनाशलाई ठहर गरेको छ । आहार र बासस्थानको खोजी गर्दै मध्यवर्ती क्षेत्रमा आएका गैँडा खाल्डो,दलदल,सेप्टिक ट्यांकी र विद्युतीय तारमा परेर मरिरहेका छन् । मंगलबारको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँ र रमेशकुमार पौडेलले लेखेका छन् ।

वि.सं.२०७५ चैत १२ मंगलवार ०८:०० मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...