back
CTIZAN AD

यसकारण रद्द गरिएको रहेछ प्रदेश नं २ को एसईँईँ परीक्षा

वि.सं.२०७५ चैत १५ शुक्रवार

531 

shares

१५ चैत, काठमाडौं । प्रश्न पत्र बाहिरीएपछि प्रदेश २ मा बिहिबार एसईँईँ  परीक्षा रद्द गरिएको छ । बिहान ८ बजे परीक्षा सुरु हुनु अघि नै सप्तरीका विभिन्न व्यक्तिले सामाजिक संजाल फेसबुकमा विज्ञान विषयको प्रश्नपत्र ‘सेयर’ गरिसकेका थिए ।

लगत्तै जिल्ला परीक्षा समन्वय समिति बैठकले परीक्षा रद्द गर्न राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस गरेको हो ।

रद्द परीक्षा चैत २२ गते लिइने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । प्रश्नपत्र बाहिरीएको घटना छानविन गवर्न बोर्डले अमोदा श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेको छ ।

शुक्रबारको कान्तिपुर दैनिकमा राजविराजबाट अवधेश कुमार झाले लेखेका छन् ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०७:४५ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...