back
CTIZAN AD

रानीपोखरी पुननिर्माणमा सहयोग गर्न भक्तपुर तयार

वि.सं.२०७५ चैत १५ शुक्रवार

585 

shares

१५ चैत, भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलेले रानीपोखरी पुननिर्माणका लागि आवश्यक सहयोग गर्न भक्तपुर नगरपालिका तयार रहेको बताएका छन् । काठमाडौ महानगरपालिकाका वडाध्यक्षहरु र रानीपोखरी पुननिर्माण उपभोक्ता समितिका पदाधिकारीहरुसँग बिहीबार नगरपालिकामा भएको भेटमा प्रमुख प्रजापतिले पुननिर्माणका लागि आवश्यक दक्ष जनशक्ति, परम्परागत सीप र परम्परागत निर्माण सामग्रीलगायत आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

भेटमा प्रमुख प्रजापतिले नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा जोड दिइरहेको बताउँदै शिशु स्याहारहरु र विभिन्न कलेज सन्चालन गरिरहेको बताए ।उनले नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी अध्यापन गरिरहेको जनाए । प्रतिनिधिमण्डलले भेटमा काठमाडौको रानीपोखरी पुननिर्माणको लागि भक्तपुर नगरपालिकाबाट आवश्यक प्रविधि र जनाशक्ति उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरे । शुक्रबारको नागरिक दैनिकबाट ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०७:५४ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...