back
CTIZAN AD

नयाँ प्रणालीबाट युवा मलेसिया पठाइने

वि.सं.२०७५ चैत १५ शुक्रवार

504 

shares

१५ चैत, काठमाडौ । मलेसियाले विदेशी श्रमिकको लागि नयाँ स्वास्थ्य मापदण्ड तोकेसँगै विगत १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने निश्चित मन्त्रालयले केही दिनभित्र कलिङ भिसा आएर जान नपाएका युवालाई पहिलो चरणमा मलेसिया पठाउने तयारीसहित गृहकार्य सुरु गरेसँगै जेठदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको हो ।

लामो समयदेखि बिचौलियाको चलखेलमा रहेको मलेसियाको रोजगारी अब पारदर्शी र प्रतिस्पर्धात्मक प्रणाली लागू गरी दुई देशको श्रम सम्झौतामा उल्लेखित शुन्य लागतका आधारमा नेपाली युवा पठाउने गरी तयारी भइरहेको मन्त्रालयको उच्च स्रोतले बताएको छ । नयाँ मागअनुसार जाने श्रमिक भने स्वास्थ्य परीक्षण संस्था छनोट भएपछि मलेसिया जाने प्रक्रिया सुरु गरिने जनाइएको छ । शुक्रबारको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०७:४१ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...