back
CTIZAN AD

स्टार रेमिटबाट पैसा पठाउँ, एक पटकमा ५ लाख पठाउन मिल्ने

वि.सं.२०७५ चैत १८ सोमवार

654 

shares


कोरियामा पहिलो पटक नेपालीको लगानीमा सन्चालित स्टार रेमिटले मई महिनाको १ तारिख देखि बार्षिक ५० हजार डलर अर्थात् ५० लाख रूपैँया बराबर पठाउन पाउने भएको जनाएको छ।

यसअघि बार्षिक २० हजार हुँदै ३० हजार सम्म पठाउन पाउने व्यवस्था गरेको थियो। त्यस्तै यसअघि एकपटकमा पठाउँदा ५ हजार डलर अर्थात् ५ लाख रूपैँया पठाउन सकिने पनि जानकारी गराएको छ। कोरिया सरकारले अवैधानिक माध्यामबाट पैसा पठाउने कार्यलाई निरूत्साहित पार्न रेमिट कम्पनीहरूलाई अझ सहज र सुविधाहरू दिन पछिल्लो योजना ल्याएको हो।

कोरियाको राजधानी सौलको दोंदेमुनबाट व्यवसायिक कारोबार शुरू गरेको स्टार रेमिट पछिल्लो समय कोरियाबासी नेपालीहरूमाझ लोकप्रिय भएको छ।

स्टार रेमिटमा अटो डेविट र म्यानुअल सिष्टम दुवै भएकाले नेपालीहरु यस रेमिट प्रति आकर्षित भएका छन् । रेमिटले एप दर्ता गर्नेहरुलाई ५ हजार वनको कुपनको सेवा दिदै आएको छ ।

वि.सं.२०७५ चैत १८ सोमवार १५:२२ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...