back
CTIZAN AD

शैक्षीक संस्थामा ठगी कहाँ हराए विद्यार्थी संगठन ?

वि.सं.२०७५ चैत २० बुधवार

678 

shares

२० चैत, काठमाडौ । आमविद्यार्थीको हकहितका नाममा गठन भएका विभिन्न विद्यार्थी संगठनहरु आफ्नो उद्धे्श्य बाट बिचालित हुन थालेका छन् । शैक्षिक क्षेत्रमा व्यापक ठगी र विकृति बढिरहेको संगठनहरु भने मौनता साँधेर बसिरहेका छन् ।

विगतमा शैक्षिक क्षेत्रमा विकृति बढ्दा विद्यार्थी संगठनहरुले त्यसविरुद्ध आन्दोलन चर्काउँदै प्रभावकारी भूमिका खेलेका थिए । तर अहिले उनीहरु मौन बस्दा शैक्षिक क्षेत्रमा विकृतिका चाङ बढेको विश्लेषण यस क्षेत्रका अगुवाहरुले गरेका छन् । शिक्षाविद् डा. मनप्रसाद वाग्लेले विद्यार्थी संगठन साच्चै नै कमजोर देखिएको बताए ।

उनले शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न विद्यार्थी संगठन सक्रिय भएर लाग्नुपर्ने आवश्यकता औँल्याए । निजी स्कुल बन्द गर्नैपर्छ । विद्यार्थी संगठनले निजी विद्यालयको नियमन र निगरानी गरेर मात्र हुदैन । बन्द गर्ने अभियानलाई सशक्त बनाउनुपर्छ, शिक्षाविद् बाग्लेले भने । बुधबारको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

वि.सं.२०७५ चैत २० बुधवार ०७:५६ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...