back
CTIZAN AD

विनाशकारी हावाहुरीबाट उद्योगमा करोडौँ क्षति

वि.सं.२०७५ चैत २० बुधवार

654 

shares

२० चैत, वीरगन्ज । पर्सा र बारामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट वीरगन्ज औद्योगिक करिडोरका करिब दर्जन उद्योगमा क्षति पुगेको छ । औद्योगिक क्षति करौडौमा आँकलन गरिएको छ ।

क्षति धेरै ठूलो छ उद्योगमा एएटा सानो क्षति भयो भने पनि त्यसको चेन इफेक्ट पर्छ र त्यसबाट निकै नोक्सान हुन्छ । यहाँ त भीषण क्षती भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले भने, हामीले क्षतिग्रस्त उद्योगहरुसँग विवरण मागेर वास्तविक तथ्यांक निकाल्ने प्रयास गरिरहेका छौ ।

वीरगन्ज महानगरपालिका १८ को सुखचैनादेखि बाराको चैनपुरसम्मको क्षेत्रका उद्योग मुख्य रुपमा शक्रिशाली आँधीहुरीकै चपेटामा परेको उनले बताए । सबभन्दा बडी चाचान औद्योगिक समुहको उद्योग, कलश सिमेन्ट लगायत उद्योग प्रभावित भएका छन् । बुधबारको नागरिक दैनिकमा रितेश त्रिपाठीले लेखेका छन् ।

वि.सं.२०७५ चैत २० बुधवार ०८:२४ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...