back
CTIZAN AD

मीटूको आरोप लागेपछि सुसाइड पत्र लेखेर आत्महत्या गरे कलाकारले

वि.सं.२०७५ चैत २० बुधवार

633 

shares

२० चैत, काठमाडौं । मीटूमार्फत् आफूलाई यौन दुव्र्यवहारको गलत आरोपमा फसाइएको जिकिर गर्दै मेक्सिन रकस्टार अर्मान्डा भेगा गिलले आत्महत्या गरेका छन् ।

मीटू मेक्सिकनम्यूजिसियन नामक ह्यागट्यागमार्फत एक महिलाले आफू १३ वर्षको हुँदा अर्मान्डोले यौन दुव्र्यवहार गरेको आरोपसहित सामाजिक सञ्जालमा लेखेकी थिइन् ।

जुनबेला संगीतकार ५० वर्षको भएको बताइएको छ । उक्त युवतीले आफ्नो परिचयभ ने गोप्य राखेकी थिइन् । मेक्सिकन एक रक ब्यान्डका बेसिस्ट ६४ वर्षीय अर्मान्डोले आफू निर्दोष रहेको र आरोप असत्य रहेको लामो स्टाटसको ‘सुसाइडको नोट’ ट्विट गरी घरमै आत्महत्या गरेका थिए ।

‘म माथि लगाइएको त्यो बेनामे आरोप सरासर झुट हो भनेर मैले भन्न जरुरी हुनेछ,’ अर्मान्डोले आत्म्हत्या गर्नुअघि लेखेको चिठीमा भनेका छन, ‘र मेरो यो मृत्यु गल्ती स्वीकारको कदमको रुपमा पनि नबुझिदिनिुहोला । म इमानदार हुनुको प्रमाण हो । म मेरो छोराको भविष्यको बाटोमा कुनै अवरोध नहोस् भन्ने चाहान्छु ।’

उनको ८ वर्षीया छोरा छन् भने श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ । आरोपपछि मान्छेले शंका गर्न थालेको र आफूले सामाजिक संजालमा प्रतिरक्षा गर्न नसकेको भन्दै यसले आफ्नो करिअर नै समाप्त हुनेछ भन्ने उल्लेखसमेत उक्त पत्रमा गरेका छन् । विहिबारको कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ चैत २० बुधवार ०८:२७ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...