back
CTIZAN AD

हावाहुरीको सम्भावना अझै

वि.सं.२०७५ चैत २० बुधवार

618 

shares

२० चैत, काठमाडौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार मुलुकका विभिन्न भागका केही स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्ष हुने अनुमान गरेको छ । हावाहुरीको क्षमताबारे भने महाशाखाले प्रस्ट्याएको छैन । महाशाखाकी मौसमविद् शान्ति कँडेलले हावाहुरीको गति र क्षमता भन्न नसकिने बताइन् ।

प्रि–मनसुनका बेला मेघगर्जनसहित चट्याङ र वर्षसँगै हावासमेत चल्ने भएकाले सर्वसाधारणलाई सचेत गराउने उद्धेश्यले मात्र हावाहुरी शब्द बुलेटिनमा समेट्न सुरु गरिएको उनले बताइन् । प्रि–मनसुन अवधिका विभिन्न गतिविधिमध्ये हावाहुरी पनि एक हो, उनले भनिन्, आइतबारको घटनाले सर्वसाधारणलाई झक्झक्याएकाले सचेत गराउन खोजिएको हो ।

महाशाखाले मंगलबार बेलुकी तीन दिनको मौसमी अवस्था प्रक्षेपण गर्दै बुधबार (आज) दिउँसो पूर्वी भूभागका थोरै स्थान, मध्य र पश्चिमका एक-दुई स्थानमा हावाहुरीसिहत वर्ष हुने उल्लेख गरेको छ । बुधबारको कान्तिपुर दैनिक बाट ।

वि.सं.२०७५ चैत २० बुधवार ०७:४० मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...