back
CTIZAN AD

पनौती नगरपालिकाले दियाे अविवाहित महिलालाई भत्ता

वि.सं.२०७५ चैत २० बुधवार

693 

shares

२० चैत, काठमाडौ । पनौती नगरपालिकाले अविवाहित महिलालाई आफ्नै स्रोतबाट मासिक भत्ता दिने गरेको छ । नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रुपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका नगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख केशव बन्जराले जानकारी दिए । ३५ वर्ष पुरा भएका अविवाहित महिलालाई नगरपालिकाले मासिक एक हजार रुपैयाँका दरले भत्ता दिने गरेको हो ।

महिलालाई पनि नगरपालिकाले भत्ता दिने गरेको छ । अविवाहित महिलालाई पनि एकल महिलाकै सूचीमा राखेर भत्ता दिने गरिएको बन्जराले बताए । एकल महिलाको सूचीमा ३५ वर्ष पूरा भएका अविवाहित महिला,एकल, पति बेपत्ता भएका र सम्बन्ध विच्छेद गरेका महिलालाई राखिएको छ । पनौती नगरपालिकाभित्र ३५ वर्ष उमेर पूरा भएका अविवाहित महिलाको संख्या एक सय एक छ । बुधबारको नयाँ पत्रिका दैनिकमा इन्द्रबहादुर थापाले लेखेका छन् ।

वि.सं.२०७५ चैत २० बुधवार ०७:२६ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...