back
CTIZAN AD

रोजगारीको लोभमा ठगिए १७ युवा

वि.सं.२०७५ चैत २० बुधवार

558 

shares

२० चैत, काठमाडौ । काठमाडौको कलंकीमा रहेको हाम्रो हात नेपाल प्रालीले रोजगारीको नाममा रामेछापका १७ युवालाई ठगेको छ । संस्थाले युवाको क्षमता हेरेर मासिक २८ हजारदेखि ३० हजार रुपैयाँसम्मको जागिर दिने भन्दै १७ जना युवाबाट प्रतिव्यक्ति १० हजारका दरले पैसा उठाएर ठगी गरेको हो ।

कृषि, वन, इन्स्योरेन्स, बैंक, सन्चार, होटल, व्यापारजस्ता क्षेत्रमा तालिम र रोजगारी दिने भन्दै संस्थाले आफुजस्ता १७ युवाबाट १० हजार रुपैयाँका दरले असुलेको ठगीमा परेका युवा खिलबहादुर थापाले बताए ।

तपाईहरुले रोजेको विषयमा १५ दिनको तालिम र रोजगारी दिन्छौ, नभए रुपैयाँ फिर्ता गरौला भनेका थिए, थापाले भने, रुपैया असुलेर रोजगारी नदिई अलपत्र पारे । पैसा लिए पनि संस्थाले आफुले चाहेजस्तो तालिम र रोजगारी नदिएको उनको गुनासो छ ।

शर्तअनुसार रोजगारीको मगा गरेपछि केहीलाई चितवनको एक कृषिमा फर्ममा पुर्याएर संस्थाका पदाधिकारी फरार भएका थापाको भनाइ छ । बुधबारको नयाँ पत्रिकामा दीपक भट्टले लेखेका छन् ।

वि.सं.२०७५ चैत २० बुधवार ०७:१३ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...