back

२५ करोड लगानीमा फन पार्क

वि.सं.२०७५ चैत २० बुधवार

39 

shares

२० चैत, भरतपुर । सहरी कोलाहलबाट केही समय विश्राम लिन बजार क्षेत्रमा उचित गन्तव्यको अभाव थियो । छोटो समयका लागि भए पनि रमाउन जाने वातावरण आवश्यक भएबमोजिम सहरी क्षेत्रमा फन पार्क निर्माण गरिएको हो ।

२५ करोड रुपैयाँको लगानीमा भरतपुर महानगरपालिका ४ स्थित लंकुमा अन्तराष्ट्रियस्तरको जेम्स फन पार्क सन्चालनको तयारीमा छ । मनोरन्जनका साधन र सुविधाका हिसाबले नेपालकै सबैभन्दा ठूलो फन पार्क भएको जेम्स वल्र्ड फन पार्कका अध्यक्ष महेश तिवारीले बताए ।

सबै खेल भएको पार्क कहिँ भेटिँदैन हामीले सबैलाइ एकै स्थानमा राखेका छौँ । तिवारीले भने, गर्मीको सिजन लामो हुने भएकाले चितवनमा हामीले पार्क केन्द्रित गरेका हौ । सबै खेल समाबेश भएको फन पार्क नेपालमा अन्त नभएको उनले दाबी गरे । बुधबारको अन्नपुर्ण पोस्टमा अनिल ढकालले लेखेका छन् ।

वि.सं.२०७५ चैत २० बुधवार ०८:५४ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...