back
CTIZAN AD

कुटिएपछि बल्ल खुल्यो प्रधानमन्त्रीकी कान्छी छोरीको पोल

वि.सं.२०७५ चैत २० बुधवार

765 

shares

२० चैत, काठमाडौं । मर्यादा राख्नुपर्नेबाटै मर्यादा उल्लंघन भयो भने के होला ? आफूलाई प्रधानमन्त्रीकी कान्छी छोरी भनेर चिनाउने मर्यादा विष्टले मर्यादा उल्लंघन गर्दा अनुशासनको डण्डा लगाइएला या त्यत्तिकै छाडिएला ?

तत्कालीन एमाले अखिलको सचिवालय सदस्य विष्ट सौता बन्न गएपछि कारबाही होला कि नहोला भन्ने प्रश्न उब्जिएको छ ।

उनले भन्ने गरेकी छन्–नीरु दिदी (नीरु पाल) प्रधानमन्त्रीकी जेठी छोरी हो, म कान्छी ।
तिनै मर्यादा आफ्नै सहपाठी लक्ष्मी अवस्थीमाथि सौता लाग्न गएकी हुन् । लक्ष्मीको तीन वर्षकी छोरी रहेको बताइन्छ भने श्रीमानले मर्यादाकै कारण दिने तनाव सहन नसक्दा दाङको एनजीओमा काम गर्न थालेकी छन् । मर्यादालाई कञ्चनपुरका युवा नेता तथा नेकपा प्रदेश कमिटी सदस्य महेश पन्तले कान्छी बनाएर भित्राएका थिए ।

आरआर क्याम्पसमा स्नाकोत्तर पढिरहेकी मर्यादालाई कञ्च्नपुरका युवा नेता तथा प्रदेश कमिटी सदस्य महेश पन्तले कान्छी बनाएर भित्राएका थिए ।

आरआर क्याम्पसका स्नाकोत्तर पढिरहेकी मर्यादा कक्षाका साथीसँग निकट रहेको आशंकामा पन्तले दिनहुँ कुट्न थालेपछि १० वर्ष पुरानो सम्बन्ध बाहिरीएको हो ।

मर्यादा कुटाइबाट जोगिन साथीको कोठामा जाँदा पन्तले ती साथीलाई पनि धम्क्याएका थिए । ती साथीले म झापाली हुँ फेरि पनि मर्यादालाई कुटिस् र मलाई फोन गर्न छाडिन्स भने थुनाउँछु भनेपछि पन्तले मर्यादासँग बिहे भएको फोटो फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् । ३२ मिनेटमात्र उक्त फोटो फेसबुकमा राखेर पन्तले पुन फोटो हटाएका थिए ।

कन्चनपुरका एक नेताले पन्त र मर्यादामाथि कारबाहीका लागि प्रदेश कमिटीमा निवेदन दिइएको बताएको छ । मर्यादाले आफन्तसँग १० वर्षदेखि सम्बन्ध रहेको र सातवर्ष अघि लुकेर बिहे गरेको बताउने गरेकी छन् । बुधबारको जनआस्था साप्ताहिकबाट

वि.सं.२०७५ चैत २० बुधवार ०९:४४ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...