back
CTIZAN AD

करेन्ट लागेर सिन्धुपाल्चोकमा एक जनाको मृत्यु

वि.सं.२०७५ चैत २० बुधवार

642 

shares

२० चैत सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका-३ पाल्चोकमा घर बनाउने लेबर काम गर्ने खोटाङ, खार्मिङ नगरपालिका-११ घर भएका १९ वर्षीय राजु श्रेष्ठको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

सोही नगरपालिकास्थित जय बागेश्वरी स्कूल नजिकै श्रेष्ठ र सोही स्थान घर भएका १६ वर्षीय हिमाल तामाङ बारीको डिलमा आराम गरी बसेकोमा उभिएर हात उठाउने क्रममा बिद्युत लाईनको ११ हजार भोल्टको नाङ्गो तारमा छुन गई करेन्ट लाग्दा दुवै जना घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची लगिएकोमा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७५ चैत २० बुधवार १३:५० मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...