back
CTIZAN AD

चट्याङ लागेर २ जनाको मृत्यु

वि.सं.२०७५ चैत २० बुधवार

684 

shares

२० चैत, संखुवासभा । पाँचखपन नगरपालिका-९ सुनार गाँउस्थित असिना पानीसँगै चट्याङ पर्दा आफ्नै घरमा बसिरहेका सोही स्थान बस्ने ४० वर्षीया सिता बिक र ५० वर्षीया सुकुमाया लिम्बुको मंगलबार दिउसो मृत्यु भएको छ ।

चट्याङ पर्दा बेहोश भएका उनीहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी जलजला हुँदै थप उपचारको लागि स्वास्थ्य चौकी वाना लगिएकोमा दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

वि.सं.२०७५ चैत २० बुधवार १४:४९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...