back
CTIZAN AD

बसुन्धरामा बम भेटियो, डिस्पोज गर्न सेना प्रहरी घटनास्थलमा

वि.सं.२०७५ चैत २५ सोमवार

642 

shares

२५ चैत, काठमाडौं । बसुन्धरामा रहेको ओसिस क्याफेमा बम भेटिएको सकेट बम डिस्पोज गर्ने काम भइरहेको छ । नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उक्त बम निस्क्रिय पार्ने काम गरिरहेको छ ।

बम कति शक्तिसाली छ भनेर परीक्षण गर्ने काम भइरहेको डिस्पोज कार्यमा संलग्न नेपाली सेनाका एक जवानले संसारन्युजलाई बताए । अहिले क्याफे आसपासमा रहेका मानिसलाई सुरक्षित स्थानमा पठाउने तयारी भइरहेको छ ।

क्याफे नजिकै साउथ वेस्टन स्कुल, मोर्गान कलेज र क्यानभास कलेज रहेका छन् ।

वि.सं.२०७५ चैत २५ सोमवार १४:५५ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...