back
CTIZAN AD

किसान ठग्दै चिनी उद्योग, आठ अर्ब भुक्तानी गर्न आलटाल

वि.सं.२०७५ चैत २७ बुधवार

579 

shares

२७ चैत, काठमाडौ । वर्षैदेखि उखुको मूल्य निर्धारण र खरिद रकम भुक्तानी दवैमा किसानलाई अल्झाउँदै आएका चिनी उद्योगीले चालु आर्थिक वर्षमा पनि करिब आठ अर्ब रुपैयाँ भुक्तानी गरेका छैनन् । चिनी बढी खपत हुने चाडपर्वका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मूल्यमा झुक्याएर आयात रोक्न सफल व्यवसायीले किसानलाई भुक्तानी दिन आनाकानी गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार नेपाल उद्योग परिसंघको कार्यक्रममा चिनी उद्योगीले आफुलाई पनि झक्याएको बताएका थिए ।

नेपाली उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार यो वर्ष किसानले करिब साढे नौ अर्ब रुपैयाँको उखु चिनी उद्योगलाई बिक्री गरेका छन् । अहिलेसम्म करिब डेढ अर्ब रुपैयाँमात्र भुक्तानी भएको छ, मैनालीले भने, किसानले आठ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ । बुधबारको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

वि.सं.२०७५ चैत २७ बुधवार ०७:२० मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...