back
CTIZAN AD

तपाई पनि जाने होइन त सभामुख महरालाई भेट्न दूतावासको चान्सरी भवन ?

वि.सं.२०७५ चैत २६ मंगलवार

633 

shares

२६ चैत, काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरासँग कतारका नेपालीले भेटघाट तथा आफ्ना भलाकुसारी गर्न पाउने भएका छन् ।

१४० औं इन्टर पार्लायामेन्ट युनियन एसेम्बली एण्ड रिलेटेड मिटिङमा भाग लिन कतार पुगेका सभामुख महरा र उनका प्रतिनिधि मण्डलमा रहेका सांसदहरुसँग कतारमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि तथा नेपाली समुदायसँगको भेटघाट कार्यक्रम रहेको नेपाली दूतावास कतारले जनाएको छ ।

दूतावासले यसै सूचनालाई आधार मानेर चैत २७ गते बुधबार बेलुकाको ५ बजे दूताबासको चान्सरी भवन एन खालिदा दोहा कतारमा उपस्थित हुन पनि अनुरोध गरेको छ ।

वि.सं.२०७५ चैत २६ मंगलवार १८:२६ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...