back
CTIZAN AD

३७ हजारले अवलोकन गरे महोत्सव, रु १५ लाखको आलु बिक्री

वि.सं.२०७५ चैत ३० शनिवार

753 

shares

३० चैत, पोखरा । पोखरा महानगरपालिका– २५ हेम्जामा आयोजित आलु महोत्सवमा रु १५ लाख ६० हजारको आलु बिक्री भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ आयोजित महोत्सवमा शुक्रबारसम्म लगभग ३७ हजार दर्शकले अवलोकन गर्नुका साथै सो रकमको आलु खरीद गरेका थिए ।

विष्णुपादुका खेलमैदानमा आयोजित महोत्सवको आकर्षणकोरुपमा रहेको आलुको पहाडमा अहिले पनि खरीद बिक्रीको भीड लाग्ने गरेको संयोजक कृष्णबहादुुर थापाले जानकारी दिए ।

उनका अनुसार दर्शकले महोत्सवमा आलुका विभिन्न परिकारको स्वाद लिँदै सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, राष्ट्रिय कृषि दोहोरी, कृषि झाँकी, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शन गरिएको छ । यही चैत २२ गतेदेखि सञ्चालन भएको महोत्सव आइतबारसम्म सञ्चालन रहने छ ।

वि.सं.२०७५ चैत ३० शनिवार १४:११ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...