back
CTIZAN AD

भत्ता बढाउने सरकारको तयारी

वि.सं.२०७६ वैशाख ३ मंगलवार

705 

shares

३ बैशाख, तम्घास । श्रम, रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्णराज विष्टले आगामी आर्थिक वर्षबाट वृद्ध र विधुवालगायत सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने बताएनुभएको छ ।

जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्ने र उक्त बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
गुल्मीको धुर्कोट गाउँपालिका ३, हाइहाडेस्थित स्टार युवा क्लबद्धारा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

निर्वाचनका बेला पनि भत्ता बढाउने प्रतिबद्धता जाहेर गरेको बिर्सेका छैनौ । उहाँले भन्नुभयो, विशेष कारणबस यस आर्थिक वर्ष बढ्न सकेन, अर्को आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्तामा वृद्धि हुनेछ । मंगलबारको गोरखापत्र दैनिकमा तिलाचन पाण्डेले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार ०७:५३ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...