back
CTIZAN AD

विज्ञापन नखोले त्रिविका कर्मचारीले आन्दोलन गर्ने

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

738 

shares

६ बैशाख, काठमाडौं । समयमा पदपुर्ति नभएको भन्दै त्रिभुवन विश्वविद्यालयका कर्मचारी संगठनले आन्दोलन गर्ने घोषण गरेका छन् । लामो समयदेखि विज्ञापन र पदपूर्ति नहुँदा विश्वविद्यालयका विभिन्न कार्यालय र क्याम्पसका गतिबिधि अस्त व्यस्त भएको कर्मचारीको दावि छ ।

त्रिभुवन विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले एक विज्ञप्ति जारी गर्दै १५ दिनभित्र विज्ञापन नगरे आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

जारी विज्ञप्तिमा कार्यालय, क्याम्पस र निकायहरुमा उपर्युक्त र आवस्यक पदपूर्ति नहुँदा सेवा प्रवाहमा नकारात्मक असर परेकाले तुरुन्तै विज्ञापन खोल्नुपर्ने माग गरिएको छ । विभिन्न दरबन्दीहरुमा आवस्यकता अनुसार विज्ञापन गर्न दवाव दिने उद्धेश्यले विज्ञप्ति जारी गरिएको पाइन्छ ।

 

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १७:५५ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...