back
CTIZAN AD

मोटरसाइकल चालकलाई सडकमै शिक्षा

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

663 

shares

६ बैशाख, काठमाडौं ।महानगरीय ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई सडकमै शिक्षा दिएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थपन तथा प्रदूषण नियन्त्रणका लागि तयार पारिएको कार्य योजना २०७५ अन्तर्गत महाशाखाले शुक्रबार २१७७ वटा दुई पांग्रे सवारी चालकलाई बाटोमै ५–५ मिनेटको ट्राफिक शिक्षा दिएको हो ।

महाशाखाका अनुसार तिनकुने, न्युरोड गेट, रत्नपार्क, कुलेश्वर, कलंकी मन्दिर, गंगालाल, टुसाल, वनकाली ओरालो, कोटेश्वर चोक, सात दोवाटो चोक र ठिमी चौकमा गरी २१७७ जनालाई ट्राफिक सचेतना सम्बन्धी जानकारी दिदैं स्टिकर तथा पर्चा पम्लेट वितरण गरेको हो ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १८:०४ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...