back
CTIZAN AD

एनआरएनए मकाउकी अध्यक्ष अधिकारीलाई काँश्यपदक

वि.सं.२०७६ वैशाख ९ सोमवार

729 

shares

एनआरएनए मकाउकी अध्यक्ष तथा खेलाडी शान्ति अधिकारीले करातेको कुमुतेमा काँस्य पदक जितेकी छन् ।

गैरआवासीय नेपाली संघका तर्फबाट आठौं राष्ट्रिय खेलकुदमा सहभागी अधिकारीले खुला (६८ केजी) तौलतर्फ काँस्यपदक जित्न सफल भएकी हुन् ।

यसअघि एनआरएनएकै तर्फबाट क्यानडाबाट सहभागी सुभद्र श्रेष्ठले महिला एकल काँतातर्फ रजत पदक जितेकी थिइन् ।

त्यस्तै संघकै तर्फबाट दोर्जे नाथन शेर्पाले स्वीमिङ प्रतियोगितामा गोल्ड मेडल, प्रदीप घिमीरेले बक्सिङमा काँस्य पदक, मोहन बमले जुडोमा काँस्य पदक र टेनिस टिमले काँस्यपदक हात पारिसकेका छन् ।

खेलाडीद्धयलाई एनआरएनएका युवा संयोजक सुदन थापा, सचिवालय सदस्य श्रीराम घिमिरे, एनआरएनएका खेलाडी अफिसियल मनोज गोर्खाली, टिम कोच मुकेश बरुवाल, पर्शुराम घिमिरे लगायतले बधाई दिएका थिए ।

वि.सं.२०७६ वैशाख ९ सोमवार १३:५३ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...