back
CTIZAN AD

हेर्नोस् त, यसरी बनाइदैंछ रातारात त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (तस्बिरसहित)

वि.सं.२०७६ वैशाख ११ बुधवार

756 

shares

११ बैशाख, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रन वे को स्तरोन्नति भइरहेको छ । तीन महिनामा सक्ने योजना सहित चैत १८ गते देखि सुरु गरिएको विमानस्थल स्तरोन्नति कार्य भइरहेको हो ।


चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल कम्पनीले इन्जिनियरिङको काम गरिरहेको छ भने उक्त कार्यका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने गरिन्छ ।


अन्तराष्ट्रिय विमानस्थल निर्माण भए यता पहिलोपटक नै यसरी धावनमार्गको स्तरोन्नति गर्न लागिएको हो ।


यसभन्दा अगाडि बिहानको ६ बजेदेखि रातिको ३ बजेसम्म खुला गरिने विमनस्थल हाल बिहान ८ बजेदेखि रातिको १० बजेसम्म मात्र खुला हुन्छ । त्यो विचको समयमा धमाधम धावनमार्गको स्तरोन्नति गरिन्छ ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १५:२० मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...