back
CTIZAN AD

बोक्सीको आरोपमा दम्पत्तीमाथि कुटपिट

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

1.2K 

shares

१३ बैशाख, काठमाडौं ।  बोक्सी र बोक्सा आरोपमा कुटपिट  हुँदा मोरङको सुन्दरहरैंचा नगरपालिका–११  का बुद्धबृद्धा  घाइते भएका छन् ।

६० वर्षीय वृद्ध र उनकी  श्रीमतीलाई एकै परिवारका  चार सदस्यले कुटपिट गरेका हुन् । वृद्धम बेहोस् भएर  घटनास्थलमै ढलेको प्रहरीले  जनाएको छ । दुवै जनालाई  उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो ।  त्यसपछि वृद्धालाई  विराटनगरको कोसी  अस्पताल ल्याएर  थप उपचार  गरिएको छ । उनलाई  संरक्षण दिन कोकील  नेपालको जिम्मा लगाइएको पनि प्रहरीले जनाएको छ ।

घरमा उनीहरु  दुईजना मात्र बस्दै आएका थिए । सुरन्दर हरैंचा ११  धाती टोलका ६३ वर्षीय टुनका खवास,  ३५ वर्षीय श्यामलाल खवास,  ३१  वर्षीय रामकुमार खवास र ३० वर्षीय शशिकला खवासले आक्रमण गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टुनकाको परिवारका सदस्य विरामी  भइरहेका थिए ।  त्यसपछि झारफुकका लागि घरमा शशिकला चिन्ता बसेकी थिइन् ।  उनले वृद्ध दम्पत्ती बोक्सा बोक्सी  रहेको बताएकी थिइन ।  तब परिवारका सबै सदस्य धुरिएर  बिहान आक्रमण गरेको  प्रहरीले जनाएको छ । शुक्रबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ वैशाख १३ शुक्रवार ०८:४३ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...