back
CTIZAN AD

बेहुली लिएर फर्कदा कुटपिटमा परेका कुमालको मृत्यु

वि.सं.२०७६ वैशाख १९ बिहीवार

591 

shares

१९ बैशाख, गोरखा । बेहुली लिएर फर्कने क्रममा कुटपिटमा परेका एक युवाको मृत्यु भएको छ ।

राईनासकोट नगरपालिका–४ कल्काटारका विष्णु बहादुर कुमाल पालुङटार नगरपालिका–४ मा जन्त गएका थिए । बेहुली लिएर फर्कने क्रममा सोहि गाउँमा अपरिचित युवाहरुले बस रोकेर कुटपिट गरेका थिए ।

मादक पदार्थ सेवन गरेका उनीहरुको कुटपिटबाट घाईते भएका कुमालको स्थानीय तेज मेडिकल हुँदै गण्डकी मेडिकल कलेज पोखरा पुर्याइएको थियो, त्यहि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा पालुङटार नगरपालिका–५ बस्ने १२ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार १४:४८ मा प्रकाशित

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको...

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

काठमाडौँ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको...

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको...

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला । हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० व्यक्ति सम्पर्कविहीन...