back
CTIZAN AD

अलैंची निर्यातमा स्थानीयतहले दोहोरो कर लिएपछि मारमा व्यवसायी

वि.सं.२०७६ वैशाख २० शुक्रवार

576 

shares

२० बैशाख, काठमाडौं । मुलुकको निर्यातमा व्यापार महत्वपूर्ण योगदान पुर्याउँदै आएको अलैचीमा स्थानीय तहले दोहोरो कर लिने गरेका पूर्वका उद्योगी व्यवसायीले गुनासो गरेका छन् ।

नेपालबाट विदेशमा निर्यात् हुने प्रमुख वस्तुमा अलैंची पर्छ । अलैची निर्यातले गलैंचा निर्यातलाई कतिपय वर्षहरुमा प्रतिश्प्रर्धात्मक रुपमा उछिनेको र खासगी पछिल्ला वर्षहरुमा प्राय : प्रथम स्थानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको अलैंची निर्यातमा स्थानीयतहले दोहोरो कर लिँदा व्यवसायीहरु समस्यामा परेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष नरेन्द्र कुमार खड्काले बताए ।

अलैंची निर्यात हुने स्थानीय तहसहित अन्य तहले पनि कर असुली रहेको उनको भनाई छ । शुक्रबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ वैशाख २० शुक्रवार ०७:२९ मा प्रकाशित

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...