back
CTIZAN AD

छोराको कुटाईबाट बाबुको मृत्यु

वि.सं.२०७६ वैशाख २२ आइतवार

786 

shares

२२ बैशाख, सप्तरी । छोराको कुटाइबाट बाबुको मृत्यु भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–१४ विष्णपुर टोल बस्ने ६० वर्षीय जगदिश रामको कुटपिटबाट शनिबार राति मृत्यु भएको हो ।

रामका छोरा ३२ वर्षीय छोरा देवकुमार रामले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका जगदिशको स्थानीय मेडिकल रामपुर मल्हनियामा उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिट गर्ने देव कुमार रामको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ वैशाख २२ आइतवार १४:०७ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...