back
CTIZAN AD

संचारमाध्यमले भ्रम सिर्जना गरेको भन्दै परराष्ट्र मन्त्रालयको आपत्ति

वि.सं.२०७३ कात्तिक २७ शनिवार

1.2K 

shares

foreign-ministry-logo

२७ कात्तिक, काठमाडौँ । परराष्ट्र मन्त्रालयले मन्त्रालयले एक चीन नीतिमा नेपाल सरकार पूर्ण प्रतिबद्ध र दुढ रहँदै आएको स्पष्ट पारेको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी नेपाल र चीनबीचको सम्बन्धलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित समाचारबाट द्विपक्षीय सम्बन्धमा भ्रम सिर्जना गर्ने खोजिएको तर त्यसमा सत्यता नभएको जनाएको छ ।

समाचारमा दाबी गरिए झैँ नेपालको एक चीन नीतिबारे चीनले नेपाल सरकारको धारणा माग गरेको भन्ने विषयमा समेत कुनै सत्यता नभएको उल्लेख गरिएको छ ।

नेपालले छिमेकी मित्र राष्ट्रसँगको सम्बन्धलाई सधैंँ उच्च महत्व दिई आएको र वर्तमान सरकार उक्त सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको बताउँदै मन्त्रालयले मित्रराष्ट्रसँगको सम्बन्धका बारेमा समाचार सम्प्रेषण गर्दा विषयको संवेदनशीलताप्रति आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०४:०१ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...