back
CTIZAN AD

सत्तापक्षको संसद भएपनि डा भट्टराई विपक्षकै कुर्सीमा बस्ने

वि.सं.२०७६ वैशाख २४ मंगलवार

672 

shares

२३ वैशाख, काठमाडौँ । सत्तासिन दलको नेता भएपनि डा बाबुराम भट्टराई भने संसदको विपक्षी लविमै बसेका छन । सरकारको निति तथा कार्यक्रम माथिको बहसमा डा भट्टराइ विपक्षी बेन्चमै बसेका थिए । बैशाख २४ मा सत्तासिन दल संघीय समाजबादि पार्टिसगं भट्टराईको नयां सक्ती दल एकिकरण भएसगैं भट्टराई सत्तातिरको लविमा बस्नु पर्ने हो । तर निर्वाचन आयोगले पत्राचार गरेर औपचारीक जानकारी नगराएकोले भट्टराइलाई सत्तापक्षको लविमा बस्ने कुर्सि तयार नपारिएको संसद सचिवालयले जनाएको छ ।

पर्टि एकता भएपनि बैधानिकरुपमा भट्टराई नया शक्ती पार्टिकै नेता भएको सचिवालयले बताएको छ । यसअघि उपेन्द्र यादवको सघिंय समाजवादि पार्टि सत्ता पक्षको लविमा र भट्टराईको नया शक्ती विपक्षी लविमा बस्दै आएका थिए । निर्वाचन आयोगबाट जानकारी नआएसम्म भट्टराइ विपक्षी बेन्चमै रहने पक्का भएको छ ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार १५:०९ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...