back
CTIZAN AD

जीपी कोइराला फाउण्डेसन अमेरिकाले मनायो मे दिवस

वि.सं.२०७६ वैशाख २४ मंगलवार

648 

shares


नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउण्डेशन अमेरिका शाखाले न्युयोर्कको आफ्नै कार्यालयमा १३०औँ श्रमिक दिवसको अवसरमा बृहत बिचार बिमर्श कार्यक्रम सम्पन्न गर्यो।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाल ट्रेड युनियन काग्रेसंका संस्थापक कोषाध्यक्षमा राजेन्द्र राउत थिए भने कार्यक्रमको अध्यक्षता जीपी कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गरेका थिए । अध्यक्ष घिमीरेले शुभकामना मन्तव्य दिदै सबै उपस्थित महानुभावहरुको परिचय गराएका थिए ।

कार्य व्यस्तातले तथा भौगोलिक अवस्थाका कारणले उपस्थीत हुन नसक्ने महानुभावहरुले मेसेन्जर मार्फत कार्यक्रमको सफलता र मे दिवसको शुभकामना पठाएका थिए । यसरी शुभकामना पठाउनेहरुमा फाउण्डेशनका महासचिब सुरेन सापकोटा, नेपाल ट्रेड युनियन काग्रेसं का भुपु उपमहासचिब टि.पि. खनाल, ट्रेड युनियनकर्मीहरु जदु पोख्रेल र तरुण पौडेल रहेका थिए ।

कार्यक्रममा डा कमल पाण्डे, कृष्ण राज पाण्डे, रतन लामा, बिनोद रुवाली, हेमन्त बम मल्ल, धन ब. खत्री, शोभाकान्त पाण्डे, ने.वि.सघं अमेरिकाका सभापति प्रभात सापकोटा, नेपाल स्वास्थयं कर्मी सघं ललितपुरका अध्यक्ष मोहन पौडेल तथा नेपाल तरुण दल अमेरिकाका उपसभापति अन्नत सुवेदीले मे दिवसको शुभकामना मन्तव्य दिएका थिए ।

प्रमुख अतिथि राजेन्द्र राउतले नेपाल ट्रेड युनियन काग्रेसंको स्थापना र उद्देश्यका बारेमा बृहत जानकारी गराउदै अब भबिश्यमा छिट्टै AFL-CIO सँग आबद्व भएर एउटा पुलको काम गर्न सक्ने बताए ।

कार्यक्रमको अत्त्यमा फाउण्डेशनका उपसभापति शुवर्ण लामाले धन्यवाद ज्ञापन गरेका थिए ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार १४:५७ मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...