back
CTIZAN AD

कालोसूचीमा सबैभन्दा बढी मलेसियाली रोजगारदाता

वि.सं.२०७६ जेठ ३ शुक्रवार

798 

shares

३ जेठ, काठमाण्डौं । नेपाली श्रमिक माग गर्ने प्रमुख श्रम गन्तव्य मध्ये सबैभन्दा बढी मलेसियाका रोजगारदातारलाई कालोसूची (रोक्का) मा राखिएको पाइएको छ ।

सम्झौता अनुसार श्रमिकलाई सेवा सुविधा नदिएका कारण अन्य प्रमुख श्रम गन्तव्य मध्ये सबैभन्दा बढी रोजगारदाता मलेसियामा रहेका छन् ।

नेपालको श्रमिक माग गर्ने मुख्य श्रम गन्तव्य कतार, साउदी अरब र युएईमध्ये सबैभन्दा बढी मलेसियाली रोजगारदातालो नेपाली कामदारँग गरिएको सम्झौता उल्लंघन गरी नेपाल सरकारले कालो सूचीमा मलेसियाका रोजगारदाता कम्पनीहरु रहेका छन् ।

बाँकी २१ प्रतिशत रोजगारदाता कतार, साउदी अरब र युएईका रहेका छन् । शुक्रबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ जेठ ३ शुक्रवार ०८:३२ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...