back
CTIZAN AD

बर्डफ्लुको नाममा बिचौलिया हावी भएपछि किसान मर्कामा

वि.सं.२०७६ जेठ ३ शुक्रवार

651 

shares

३ जेठ, काठमाण्डौं । बर्डफ्लुको हल्लाले कुखुरापालक र उपभोक्ता मर्कामा परेका छन् । गत १९ बैशाखमा स्वास्थ्य मन्त्रालयले बर्डफ्लुबाट एकजनाको मृत्यु भएको पत्रकार सम्मेलनमार्फत् जानकारी गराएपछि कुखुरापालक किसान मर्कामा परेका हुन् तर, बर्डफ्लुले एकजनाको मृत्यु भएको समाचार बाहिरी आएपनि कुखुराको मासु खान कसैले छोडेका छैनन् ।

बर्डफ्लुको अफवाह फैलाइएपछि त्यसको फाईदा बिचौलियाले लिएका छन् । किसानले उत्पादन गरेको कुखुरा र अन्डा किसानबाट सस्तो मूल्यमा लिएर उपभोक्तालाई महँगो मूल्यमा बिक्रि गरेका छन् ।

अखिल नेपाल कुखुरा पालक किसान संघका अध्यक्ष गणेश कुँवरले बर्डफ्लुको अफवाहले साना किसानलाई ढाड सेकाउने चलखेल भएको आरोप लगाए ।  शुक्रबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ जेठ ३ शुक्रवार ०८:४३ मा प्रकाशित

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...