back
CTIZAN AD

 महिला हिंसा रोक्न मिल सञ्चालन

वि.सं.२०७६ जेठ ६ सोमवार

576 

shares

६ जेठ, हुम्ला । बढ्दै गएको बलात्कार, बालबिवाह र यौनजन्य घटना न्यूनिकरणका लागि हुम्लाको एउटा गाउँपालिकाले मिल सञ्चालन गरेको छ ।

परम्परागत घट्टमा गएर कुटानी पिसानी गर्दा रातिको समयमा महिला तथा किशोरीमाथि यौनहिंसा हुन थालेपछि हुम्लाको ताजाकोट गाउँपालिका–४ ले कुटानी पिसानी मिल नै सञ्चालन रगेको छ ।

यौनहिंसा न्यूनीकरण गर्न वडा कार्यालयले डिजेलबाट सञ्चालन हुने मिल स्थापना गरेको वडाअध्यक्ष धनरुप जैसीले बताए ।

स्थानीय सियाँली खोलामा पानी धेरै नहुँदा राति त्यहि बस्ने गरी घट्ट जानुपर्ने बाध्यतामा थिए, स्थानीय महिला । जसले गर्दा उनीहरुमाथि बलात्कार लगायत यौनजन्य हिंसा हुने गरेको र किशोरीले बालविवाह र बहुविवाह गर्नेजस्ता समस्या देखिन थालेपछि ९ लाख रुपैयाँको लागतमा मिल सञ्चालन गरिएको उनले बताए । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ जेठ ६ सोमवार ०८:०३ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...