back
CTIZAN AD

 झापाका पत्रकारले रोएर गरे मिडिया काउन्सिलको विरोध

वि.सं.२०७६ जेठ ६ सोमवार

669 

shares

६ जेठ, मोरङ । मोरङका पत्रकारहरुले रोएर मिडिया काउन्सिल विधेयकको विरोध गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका पत्रकारहरुले संसद्मा पेस गरेको विधेयक हुबहु पारित गरे वास्तवमा नै रुनुपर्ने अवस्था आउने भन्दै रोदनसहितको विरोध गरेका हुन् ।

नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको रुने कार्यक्रममा सहभागी पत्रकारहरुले डाको छोडेर रुदै पत्रकारलाई यर्थाथमै रुने अवस्था र्सिजना नगर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकारिताका आधारभूत पक्ष नै कुण्ठित हुने गरी ल्याईएको विधेयकले स्वतन्त्र नेपाली प्रेस नै धरासायी हुने बताए । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ जेठ ६ सोमवार ०८:१३ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...