back
CTIZAN AD

जनसेवामा जोडिनु बुद्धिजीविहरुको वर्तमान दायित्व – मन्त्री पाण्डे

वि.सं.२०७३ कात्तिक २८ आइतवार

870 

shares

neraba-gorkha-bhela-1
२८ कार्तिक, काठमाडौ । संघीय मामिला एवं स्थानिय बिकास मन्त्रि मा हितराज पाण्डेले जनसेवामा जोडिनु बुद्धिजीविहरुको वर्तमान दायित्व भएको बताउनु भएको छ । नेपाल राष्टिय बुद्दिजीवी संगठन गोर्खा जिल्ला एकता भेलामा सम्बोधन गर्दै मन्त्री पाण्डे्ले नेपाली जनताले अपेक्षा गरे अनुसारको क्रान्ति सम्पन्न भैनसकेकोले बुद्धिजीवीहरु जनतासँग अझ बढी जोडिनु पर्ने बताउनु भएको हो ।

neraba-gorkha-bhela-2भेलालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका उपाध्यक्ष तथा प्रदेश नं ४ का इन्चार्ज तिवारीले   अन्वेषण, ब्यबसायिक उत्पादन, आत्मनिर्भरता, स्वाधिनता र समृद्दि नभै विकास नहुने भन्दै अर्थ र राजनीतिलाई सँगै जोडेर मात्र संविधानको समाजवाद सार्थक बनाउन सकिने बताउनु भयो ।  अनुसन्धान र अन्वेषण सहित स्रोतहरुको ब्यबसायिक उत्पादन बारे बरिष्ठ बैज्ञानिक तथा प्रधानमन्त्रीका विज्ञान तथा प्रविधि सल्लाहकार डा रबिन्द्र ढकालले विशेष प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश नं ४ का  संयोजक सम्भु अधिकारी, माओवादी केन्द्रका प्रतिनिधि जिवन्त, विभिन्न पेशागत संगठनका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । भेलाले यादव शर्माको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

वि.सं.२०७३ कात्तिक २८ आइतवार ०७:२७ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...