Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाल लाइफलाई “फाईनान्सियल ईन्टिच्यूसन अफ द इयर, ईन्स्योरेन्स कम्पनी” अवार्ड



awardनेपाल लाइफ इन्स्योरेन्स कम्पनी बेस्ट प्राक्टिसेस अर्वाड २०१६ अन्तर्गत “फाईनान्सियल ईन्टिच्यूसन अफ द इयर, ईन्स्योरेन्स कम्पनी अवार्ड” बाट पुरष्कृत भएको छ ।
बिश्वव्यापी परामर्शदाता फो्रस्ट एण्ड सुलिभानले काठमाडौंमा आयोजना गरेको पहिलो “बिकास अन्वेषण र नेतृत्व सम्मेलन २०१६” नामक कार्यक्रमको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाइ उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा अवार्ड लिदैं झाले अवार्ड सम्पूर्ण कर्मचारी, अभिकर्ताहरुको मेहनत तथा संचालक समितिको मार्गदर्शनको प्रतिफल रहेको बताउनु भएको थियो ।
कार्यकारी अधिकृत झाले बीमा क्षेत्रको पहुँच अझै पनि कुल जनसंख्याको ६÷७ प्रतिशत मात्रै भएको तथा हालै गएको विनाशकारी भुकम्पमा ज्यान गुमाउने हरुमा न्यून जीवन बीमा गरेको यथार्थलाई ध्यानमा राख्दै आगामी दिनमा सबै एकजुट भएर यसको दायरा बढाउनमा लागी पर्ने बताउनु भयो ।
विगत तीन वर्षदेखि न्यु विजनेस एज प्रालिद्धारा आयोजित “ बेस्ट म्यानेजमेन्ट लाइफ इन्स्युरेन्स कम्पनी अर्वाड” प्राप्त गरिसकेको उक्त कम्पनीले

कम्पनीले चालु आ.व. २०७३÷७४ को प्रथम त्रैमासिक अवधिसम्ममा बैदशिक रोजगार बीमाशूल्क समेत गरि प्रथम बर्ष बीमाशुल्क आम्दानी करिब रु.६२ करोड हासिल गरेको तथा नविकरण बीमा शुल्क करिब रु.२०९ करोड हासिल गरि कुल बीमाशुल्क आम्दानी करिब रु.२७१ करोड हासिल गरिसकेको छ ।
कम्पनीले समग्र जीवन बीमा क्षेत्रमा सर्वाधिक बजारहिस्सा ओगटी एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल भएको पनि जनाएको छ ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी