back
CTIZAN AD

कर्मचारी आवश्यकता

वि.सं.२०७६ जेठ २२ बुधवार

3.2K 

shares


२२ जेठ । काठमाडौँ बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)ले केही कर्मचारी आवश्यकता रहेको सूचना प्रकाशित गरेको छ ।

संस्थाले जारी गरेको सूचनामा कर्जा अधिकृत १ जना, लेखापाल १ जना, कार्यालय सहायक २ जना र बजार प्रतिनिधि ४ जना मागिएको छ ।

ती पदहरुमा इच्छुक व्यक्तिहरुले निवेदन, बायोडाटा, प्रमाणपत्रहरुका प्रतिनिधि, नागरिकताको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको १ प्रति फोटो तथा अनुभवको प्रमाणपत्रसहित जेठ २९ गते सम्म कार्यालयमा दरखास्त बुझाउनु पर्ने भनिएको छ ।

वि.सं.२०७६ जेठ २२ बुधवार ०९:०५ मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...