back
CTIZAN AD

चर्चामा खुमन र रमिलाको नयाँ गीत ‘बाडुल्की’

वि.सं.२०७६ जेठ २३ बिहीवार

1.2K 

shares


२३ जेठ, काठमाडौं– लोकप्रिय गायिका रमिला न्यौपाने र खुमन अधिकारी स्वरमा नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । बाबुराम बोहोराको शब्द रहेको गीतको संगीत गायक अधिकारीले नै गरेका छन् ।

म्युजिक भिडियोमा अनु पराजुली र गायक अधिकारीले गीतमा नृत्य गरेका छन् । यो म्युजिक भिडियाबाट गायन मात्र होइन नृत्यमा पनि अब्बल रहेको अधिकारीले प्रमाणित गरेका छन् । उनले यस अघि पनि धेरै गितमा अभिनय गरिसकेका छन् ।

तिर्सना म्युजिक प्रा.लिको प्रस्तुति रहेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन भने निर्देशन प्रकाश भट्टको गरेका छन् । भिडियोको सम्पादन विष्णु शर्माले गरेका छन् ।

वि.सं.२०७६ जेठ २३ बिहीवार ११:३५ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...