back
CTIZAN AD

हलचोकमा योगको हलचल (भिडियो सहित)

वि.सं.२०७६ असार ६ शुक्रवार

1.1K 

shares

६ असार, काठमाण्डौं । सेना र जनपद प्रहरीको वीचमा अधैसैनिक प्रकृतिको पुलिस फौजका रुपमा कार्यरत सशस्त्र प्रहरी बलको मुख्यालयमा योगाभ्यासकोको हलचल सुरु भएको छ ।

आर्ट अफ लिभिङ र शसस्त्र प्रहरी वलको संयुक्त आयोजनामा भएको कार्यक्रममा शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मानव जीवन र स्वास्थ्यका लागि योगाको महत्व निकै रहेको तथा शारिरीक श्रम सहितको फौजी जीवनमा

आत्मशान्ति र चित्त प्रसन्नताको लागि पनि योगा जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा आर्ट अफ लिभिङका कृष्ण केसीले धर्म, सम्प्रदाय, विचार, वर्ग, दृष्टिकोण भन्दा माथि उठेर सकारात्म सोँच सहितको मानवतावादको विकास गर्न योगा जरुरी रहेको बताएका थिए ।

कार्यक्रमकी संयोजक रितिका लोहिया, एआइजी रामशरण पौडेल र नारायणबाबु थापा लगायतले योगाको महत्व बारे प्रकाश परेको उक्त कार्यक्रममा प्रयोगात्मक अध्यास समेत गराईएको थियो ।

वि.सं.२०७६ असार ६ शुक्रवार १७:५१ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...