back
CTIZAN AD

कसले मच्चायो सुई आतंक ?

वि.सं.२०७६ असार ८ आइतवार

1.1K 

shares

८ असार, काठमाडौँ । अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एकसातामा पाँच महिलाले उजुरी दिएका छन् ।
प्रहरीका अनुसार सबैजसो घटना कालमिाटी ढल्कु क्षेत्रमा राति ९ बजे देखि १० बजेको अवधिमा भएको देखिन्छ । पाँचवटै घटनामा पैदल हिँडिरहेका बेला मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले सुईजस्ते तिखो वस्तुले घोचिएका समान प्रवृत्ति देखिन्छ । सुई जस्तै वस्तुले घोचिएका भनिएका युवतीमध्ये तीन जान स्वास्थ्य परीक्षणका लागि शुत्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा समेत पुगेका छन् । अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेसम्म केले घोचिएको हो भन्ने निष्कर्ष ननिस्किएको बताइ । प्रहरी परिसर काठमाडौँका डएिसपी होबिन्द्र बोगटीले सुईले ने घोचेको भन्ने चिकित्सकीय पुष्टि भइनसकेको बताए । ‘तिखो वस्तुले घोचेको देखिए पनि सुई भन्ने पुष्टि भइसकेको छैन,’ उनले भने । प्रहरीका अनुसार मोटरसाइकलमा आएर सुईले घोच्नेबित्तिकै भाग्न त्यति सजिलो देखिन्दैन । आइतबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ असार ८ आइतवार ०८:१३ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...