back
CTIZAN AD

केन्याको अखबार भन्छ-‘नेपाली चेलीलाई ‘यौनदासी’ बनाईएको छ’

वि.सं.२०७६ असार ८ आइतवार

1.1K 

shares

८ असार, काठमाण्डौं । केन्याको दैनिक अखबार डेली नेशनका अनुसार नेपाली युवतीहरुलाई केन्या पुर्याएर यौनदासी बनाइएको छ ।

डेली नेशन पत्रिकाको शनिबारको अंकमा मोहमद अहमेद र व्रीयन ओचार्डले लेखे अनुसार केन्याको मोम्बासास्थित न्यालीको एक बारमा पक्राउ परेका नेपाली युवतीहरुसँगको अनुसन्धानका क्रममा सो समाचार संप्रेषित भएको हो । समाचारका अनुसार सन् २०१९ को अप्रिल १३ मा न्यालीस्थित प्रहरी मुकाम ल्याइएका नेपाली युवतीहरुसँगको सोधपुछका क्रममा उनीहरुलाई यौनिक शोषण भएको पाइएको थियो ।

नेपाली युवतीहरुको बयान उदृत गर्दै सो पत्रिकामा लेखिएको छ, ‘ म २० वर्षकी असली गरिबीको कारण स्कुल पढ्न नसकेकी, डान्सर बन्दै गत नोभेम्बरमा केन्या आइपुगेकी हुँ र मलाई sex slave   बनाईएको छ ।’ उनले अगाडि भनेकी छन्, ‘७ वटा छोराछोरी मध्येको जेठो पैसा कमाउने बाटो खोज्ने क्रममा ‘विशाल’ भन्ने नेपाली ऐजेन्टसँग भेट भयो, यसैले मलाई केन्यामा राम्रो पैसा हुने बताएपछि केन्याको ऐजेन्ट अफिससँग सम्पर्क भयो, मलाई उसैले ल्याएको हो । १२ नोभेम्बरमा म मोह एयरपोर्ट आएँ । मलाई रंगीलाबारमा मुजरा डान्स सिक्न लगाइयो र मेरो पासपोर्ट लिएर आसिफ हिड्यो ।’

ऐजेन्सीका अनुसार १२ नेपाली युवतीहरु एकै ठाउँबाट पक्रिए पनि केन्यामा सयौंको संख्यामा नेपाली युवतीले नारकिय कष्ट भोगिरहेका छन् ।

https://www.nation.co.ke/news/Trafficked-for-sex–Nepalese-girls-lured-into-slavery-in-Kenya/1056-5167082-a8vhyx/index.html?fbclid=IwAR27tLUTjuLZUtkGU7ol3Y677tg2lcNxk-FylMU1O2vehyPzWdM1TAKQahE

वि.सं.२०७६ असार ८ आइतवार १७:२५ मा प्रकाशित

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...